माघ,१० काठमाडौ । कला र संस्कृतकाे जागारण गर्दै राष्ट्रिय संङ्गीतकर्मी सघं बाग्मती प्रदेश दाेस्राे साधारण सभा सम्पन्न भएकाे छ ।

यस सभा मा सभापति बाट पानसमा बत्ती बालेर दाेस्राे साधारण सभा सुचारु गरिएकाे हाे । १४ जना विशेष अथिती सहित अथितीमा सबै बाग्मती जिल्लाका सबै ठाउबाट अध्यक्ष उपस्थित हुनुभएकाे छ । प्रदेशकाे प्रथम सभा भन्दा भव्य र सहज तरिकाले बाग्मती प्रदेशमा नया उम्मेदवार चयन भएकाे छ ।

१३ वटा जिल्लालाई प्रतिनिधित्व गर्न बाग्मती प्रदेशमा नया उम्मेदवार चुनावी सहित बिजेता हासिल गदै अाउनुभएका सबै नया टिम प्रति बधाई तथा कार्यकालकाे शुभकामना छ । “हाम्राे कला र संस्कृती गाैरवपुर्ण सान,कला कर्मी उत्थानकाे लागि हाम्राे अभियान”

उम्मेदवार हरुकाे नामावली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय