भक्तपुर, २२ पौष । भक्तपुरमा दोस्रो तलामा रेलिङ बनाउने क्रममा  छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका(६ पाण्डुबजारमा गोविन्दराज कनिकारको घरको दोस्रो तलामा रेलिङ बनाउने क्रममा खसेर चुनदेवी बस्ने रामेछाप फुलासी गाउँपालिका(९ घर भएका ४५ वर्षीय राजन खड्काको बुधबार दिउँसो मृत्यु भएको छ ।

खसेर गम्भीर घाईते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । रेलिङ ठेकेदारलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय