काठमाडौँ, १९ पौष । थप ४ सय २१ जनामा कोरोना (कोभिड १९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ८७ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ६ सय ३७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ जना रहेको छ । आज ८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १८ सय ७८ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय