काठमाडौं, माघ २७ । नुवाकोट ककनी गाउँपालिका ३ घरभएकी किशोरीमाथि बालाजुमा छुरा प्रहा”र भएको छ ।

उनलाई एकजना युवकले छु”रा प्रहार गरेको इलाका प्रहरी कार्यालय बालाजुका डिएसपी निर्मल बुढाथोकीले बताएका छन् ।

छुरा प्र”हारबाट किशोरी घाइते भएकी छन् । उनको काठमाडौंमा रहेको टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

छुराप्रहार गर्ने युवकलाई नियन्त्रण्मा लीएको डिएसपी बुढाथोकीले बताए । घटनाको विषमा थप अनुसन्धान भइरहेको पनि उनले बताएका छन् ।

ककनी ३ लौके स्थायी घर भएकी रेस्की तामाङमाथि रामेछाप घर भएका युवकले छुरा प्रहार गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय