काठमाडौँ, २ माघ । सानिमा बैंक लिमिटेडले नया शाखा विस्तार गरेको छ ।

बैंकले आज ललितपूरको महालक्ष्मीमा ९इमाडोल नजिकै०, बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य ९मह जोडी० द्वारा भयो ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १५ विस्तारित काउन्टर र ८३ वटा ए।टि।एम। संचालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय