काठमाडौँ, २२ पौष । थप सय जनामा कोरोना (कोभिड १९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ३३ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ४ सय ९५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ५६ हजार १ सय ६१ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १८ सय ९९ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय