
१२ पौष, भक्तपुर । राष्ट्रिय संगीतकर्मी सघं भक्तपुरको तेस्रो अधिवेशन सम्पन्न भएको छ । २३ जना कार्य समिती रहेको संगइतकर्मी संघमा भुवन दुलाल अध्यक्षतामा समिती चयन भई अधिवेशन सम्पन्न भएको हो ।

राष्ट्रिय संगीतकर्मी सघंका गायक रेशम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो भने यस्तै सचिवमा सिमरर्न दुलाल रहेकी छन ।
द टाउन किचेन विथ स्टेसन राधेराधे भक्तपुरमा सम्पन्न भएको अधिबेशनबाट निर्वाचित समितीलाई गायक नमराज ढुंगानाले सफथ ग्रहण गराएको जानकारी दिनुभयो ।