काठमाडौँ, २५ पौष । थप ३ सय ६२ जनामा कोरोना (कोभिड १९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय २१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय ८१ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ६ सय ९९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ५७ हजार ९ सय २१ जना रहेको छ । आज ३ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १९ सय १२ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय